बेलायतबाट फर्किएका संक्रमितको जिन सिक्विनिङ अन्यौलमा

काठमाडौंं । बेलायतबाट फर्किएका ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि नेपालमा पनि बेलायतको जस्तै नयाँ स्वरुपको संक्रमण देखिएको हो की भन्ने आशंका गरिएको छ । तर, जिन सिक्विनिङ नगरिकन भाइरसको स्वरुप थाहा नपाइने भएकाले त्यसबारे निर्क्यौल गर्न समय लाग्ने स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले बताएका छन् । जिन सिक्विनिङको लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले टेकुस्थित राष्ट्रिय … Continue reading बेलायतबाट फर्किएका संक्रमितको जिन सिक्विनिङ अन्यौलमा